मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ : मन्त्रिपरिषद्को बैठक बस्दै छ । अहिले केहीबेरमा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो ।

 बैठकमा मुख्यतः नियमित प्रस्तावहरू माथि छलफल र निर्णय हुने बताइएको छ भने कतिपय विशेष निर्णयहरूसमेत आउन सक्ने सम्भावना रहेको छ।

बैठकपछि साँझ ६ बजे प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी रहेको छ। सम्बोधनमा प्रधानमन्त्रीले निर्वाचनसम्बन्धी विषयलाई प्राथमिकता दिने बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार