नेप्से २७.८९ अंकले घट्यो, ४ अर्ब १२ करोडको कारोबार

काठमाडौँ :  आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से २७.८९ अंकले घटेर २६५४.३५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३१७ कम्पनिका ९४ लाख ८ हजार ६६३ कित्ता शेयर ४ अर्ब १२ करोड ४८ लाख २१ हजार ५६३ मा कारोबार भएको थियो । आज होटल तथा टुरिजम र म्युचुअल फन्डबाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।

Galaxy

आज माथिल्लो मैलुन खोला जलविद्युत र सिटी होटलको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै उन्नत सहकार्य लघुवित्तको सबैभन्दा बढी ५.३८ प्रतिशतले गिरावट आएको छ ।

त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २२ करोड १३ लाख र नेपाल रिइन्सुरेन्सको १७ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार