शिक्षामन्त्री महाबीर पुन मन्त्रालयमै बस्ने, खाट र किचनको माग

काठमाडौँ : नयाँ शिक्षामन्त्री महाबीर पुनले आफूलाई सरकारी क्वार्टर नचाहिने भन्दै मन्त्रालयमै बस्ने घोषणा गरेका छन्। पदभार ग्रहणपछि उनले मन्त्रालयमै सुत्न खाट र आफैं खाना पकाउन किचनको व्यवस्था गर्न निर्देशन दिएका हुन्।

पुनले आफूले अब आविष्कार केन्द्रमा नबस्ने र राजीनामा दिइसकेको जानकारी गराए। उनले सुरक्षा नचाहिने भन्दै सुरक्षाकर्मीलाई मन्त्रालयमै सीमित राख्न भनेका छन्। मन्त्रालयको सवारी भने उनले औपचारिक कामका लागि मात्र प्रयोग गर्ने बताए।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार