काठमाडौं : स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता मिश्राले पदबाट राजीनामा दिएकी छन्।
अन्तरिम सरकारमा उनी स्वास्थ्यसहितको मन्त्रालयको नेतृत्व अर्थात् मन्त्री बन्ने चर्चाबीच राजीनामा आएको हो।
तत्कालिन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उनलाई मन्त्रालयको सचिव पदमा लगेका थिएनन्। त्यसबेलादेखि उनी विदामा थिइन्।
प्रतिक्रिया दिनुहोस्