धनगढीको एक सडकलाई ‘जेन्जी मार्ग’ नामाकरण गर्ने मेयर गोपाल हमाल घोषणा

धनगढी : धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले धनगढीको एक सडकलाई ‘जेन्जी मार्ग’ नामाकरण गर्ने प्रस्ताव कार्यपालिका बैठकमा लैजाने घोषणा गरेका छन्।
`जेन्जी आन्दोलनमा शहीद भएका वीर आत्माहरूप्रति सम्मान स्वरुप एक महत्वपूर्ण कदम चालेकाे मेयर हमालले लेखेका हुन् ।
`धनगढी -१ जोशी मेडिकल भएको चोकदेखि पार्क मोड कबर्ड हल हुँदै शहीद गेट क्याम्पस रोड छुने सडक (धनगढी उपमहानगरपालिकाद्वारा महिला उद्यम बजार सञ्चालन गरेको क्षेत्र) सम्म जेन्जी मार्ग नामाकरणका लागि कार्यपालिका बैठकमा प्रस्ताव लाग्ने विषय सम्पूर्णलाई जानकारी गर्दछु,`उनलेे लेखेका छन्।
उक्त सडकलाई जेन्जी मार्गकाे रुपले सम्वाेधन गर्न मेयर हमालले नगरवासीलाई अपिल गरेका हुन्।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार