जिल्ला प्रशासनबाट लगेका सामान फिर्ता गर्न थाले

धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीबाट लगिएका सामान फिर्ता गर्न थालिएको छ।

आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि घर लगिएका सामान शनिवारदेखि फिर्ता गर्न थालिएको हो।

Galaxy

जिल्ला प्रशासन कार्यालय कैलालीको गेटमा सामान बुझ्न सशस्त्र प्रहरीलाई खटाइएको छ। आइतवार बिहान १० बजेसम्म ६ थान दराज, १२ थान अफिस कुर्सी, एक सेट सोफा, कम्प्युटर टेबुल, फाइल राख्ने र्‍याक लगायतका सामान फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीले सर्वसाधारणलाई तोडफोड र आगजनीको क्रममा सरकारी कार्यालय तथा निजी घर तथा पसलबाट लगिएको सामान फिर्ता गर्न अपिधनगढी: जिल्ला प्रशासन कार्यालय कैलालीबाट लगिएका सामान फिर्ता गर्न थालिएको छ।

आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि घर लगिएका सामान शनिवारदेखि फिर्ता गर्न थालिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार