अदालतमा मुद्दा रहेका दुर्गा प्रसाईं अन्तरिम सरकार गठन हुँदा मन्त्री बन्ने कसरतमा!

काठमाडौं : अन्तरिम सरकार बन्दा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व स्वीकार गरेका विवादीत अभियन्ता दुर्गा प्रसाईंले मन्त्री बन्ने चासो राखेका छन्।

उनीविरुद्ध हिंसा मच्चाएको अभियोगमा अदालतमा मुद्दा विचाराधिन छ। उनी धरौटीमा रिहा भएका व्यक्ति हुन्। 

माओवादी पृष्ठभूमीबाट सत्तामा पहुँच राख्नका लागि एमाले केन्द्रीय सदस्य र राजावादी अभियान सुरु गरेका अहिले उनी राजसंस्थाका नै बिरोधी बनिसकेका छन्।

जेनजी आन्दोलनले सृजना गरेको नयाँ राजनीतिक परिवेश र गठन हुन सक्ने अन्तरिम सरकारमा उनी जानका लागि नेपाली सेनाको मुख्यालयमा निरन्तर सम्पर्कमा मात्र छैनन्, धाईरहेका छन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार