भारतीय नागरीकलाई नेपालबाट भारत प्रवेश गर्न दिइदै

धनगढी :  भारतीय नागरीकलाई नेपालको सिमा नाकाबाट भारत प्रवेश गर्न दिइदै छ।

भारतीय आधार कार्ड र रासन कार्ड भएकाहरूलाई भने पूर्ण रूपमा चेकजाँच गरेर भारतीय सुरक्षाकर्मीहरूले भारत प्रवेश गर्न दिने गरेका हुन्। भारतबाट नेपाल प्रवेश गर्न दिइए पनि कडा सुरक्षा र चेकजाँच गर्ने गरिएको छ। नेपालीहरूलाई माथिको आदेश भन्दै भारत पवेशमा भारतीय सुरक्षाकर्मीहरूले रोक लगाउने गरेका छन्।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार