मृतक जेनजी पुस्ताको संख्या १६ पुग्यो, गम्भिर घाइते एम्बुलेन्सले मात्रै ५० बढि ओसारेको दाबी

काठमाडौं : भ्रष्टाचारविरुद्धमा जेनजी पुस्ताले गरेको मार्चपाससहितको आन्दोलनमा प्रहरीले चलाएको गोलीबाट मृत्यु हुनेको संख्या यो समाचार तयार पार्दासम्म १६ जना पुगेको छ।

उपत्यकाका विभिन्न अस्पतालमा १६ जनाको मृत्यु भएको हो। 

SHIKHAR COOL TECH

ट्रमा सेन्टरमा ६, एभरेष्ट अस्पतालमा ५ जना, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको बताइएको छ।

घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन। सयौंको संख्यामा घाइते भएको हुन सक्ने आँकलन गरिएको छ।

एक समाचारअनुसार गम्भिर प्रकृतिका घाइते मात्र ५० जनाभन्दा बढी ओसारेको एम्बुलेन्स चालकहरुले बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार