बुढा नेतालाई खबरदारी गर्दै सडकमा जेनजीहरू भनिरहेका छन्– हाम्रो भविष्य बिक्रीका लागि होइन

काठमाडौं :माइतीघरमा भेला भएका जेनजीहरूले बुढा नेतालाई खबरदारी गर्दै प्रदर्शनमा सहभागीता जनाइरहेका छन्।

उनीहरूले विभिन्न सृजनात्मक नारासहित भ्रष्टाचारको बिरोधमा प्रदर्शन सुरु गरेका हुन्। 

SHIKHAR COOL TECH

सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका जेनजी पुस्ताका किशोरकिशोरीहरुले भनिरहेका छन्– आवर फ्यूचर इज नट फर सेल अर्थात् हाम्रो भविष्य बिक्रीका लागि होइन।

भ्रष्टाचारले देश आक्रान्त पारी आफ्ना सन्तानलाई सुखसयल अर्थात् लक्जरी जीवन दिएर सर्वसाधारणको भविष्यको बिक्री भैरहेको भन्ने उनीहरुको सन्देश छ।

खासगरी सामाजिक सञ्जालको प्ल्याटफर्म बन्द गर्ने सरकारी निर्णयले उदाएको जेनजी आन्दोलनले भ्रष्टाचारबिरोधी अभियानको प्रारुपमा प्रदर्शन जारी राखेका हुन्।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार