अफगानिस्तानमा फेरि भूकम्प : मृतक संख्या १४ सय पुग्यो

काठमाडौँ : अफगानिस्तानमा फेरि एक पटक भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार दक्षिण-पूर्वी भागमा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो। यसअघि आइतबार राति अफगानिस्तानको जलालाबादमा ६.० म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पबाट मृत्यु हुनेको संख्या हालसम्म १४ सय ११ पुगेको छ भने घाइतेको संख्या ३२ सय ५० भन्दा बढी पुगेको छ। आइतबार भूकम्प आउँदा अधिकांश मानिसहरू सुतिरहेका थिए, जसका कारण उनीहरू भवनहरूको भग्नावशेषमुनि पुरिएका थिए। समाचार एजेन्सी एपीका अनुसार तालिबानले यो जानकारी दिएको हो।

SHIKHAR COOL TECH

अफगानिस्तानको तालिबान सरकारले विश्वभरबाट सहयोग मागेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार