कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ

धनगढी : कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–११ होल्डिङ् सेन्टर क्षेत्रबाट तीन जना पक्राउ परेका हुन्।

भारतबाट नेपाल तर्फ आउर्दै गरेको युके ०३ सी ३८२ नम्बरको भारती मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका–१८ का ३० वर्षीय प्रदीप नाथ, ३१ वर्षीय पारश शाह र बेदकोट नगरपालिका–१०का २२ वर्षीय नितेश पनेरु पक्राउ परेका हुन्। उनीहरूको साथबाट एक सय ५३ एम्फुल नियन्त्रणमा लिइएको छ। उनीहरूलाई मोटरसाइकल र लागुपदार्थसहित इलाका प्रहरी कार्यालय, गड्डा चौकी र कञ्चनपुर जिल्ला प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार