टेलिभिजनकर्मी शाही सम्मानित 

धनगढी : टिभी टूडे टेलिभिजनकर्मी बिना शाहीलाई सम्मान गरिएको छ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले विगत लामो समयदेखि सुदूरपश्चिम प्रदेशमा पत्रकारिता सेवाको क्षेत्रमा साधनारत रहि समाज रुपान्तरणमा अहम भूमिका निर्वाह गरेको भन्दै एक समारोहका बिच सम्मान गरेको हो। सञ्चार सेवाको यात्रामा  सकृयता, सशक्तता,  जीवन्तता र अनवरत साधनामा समर्पित शाही हाल टिभी टूडे टेलिभिजनको सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी सम्हालि रहेकी छिन्।

SHIKHAR COOL TECH

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना तथा एभरेष्ट एकेडेमी र गुरुकुल इन्स्टिच्युट एण्ड ट्रेनिङ्ग सेन्टरको सहकार्यमा आयोजित शिक्षिका तीज नृत्य प्रतियोगिता समारोहमा विभीन्न क्षेत्रमा सकृय रहेका ८ जनालाई सम्मान गरिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार