धनगढीमा एक जनाको करेन्ट लागेर मृत्यु

धनगढी : कैलालीको धनगढीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१७ दिपनगर स्थित सोही ठाउँ बस्ने २० वर्षीय युघिस्टर बुढामगरको शुक्रवार मृत्यु भएको हो।

बुढामगर आफ्नै घर नजिकै रहेको हल्दुको रुखमा चढी रुखको हाँगा काट्टने क्रममा उक्त हाँगा नजिकै रहेको बिद्युतको हाईटेन्सन लाईनमा छुन गई उनलाई करेन्ट लागेर गम्भिर घाइते भएका थिए। उनलाई उपचारको लागि सेती प्रादेशीक अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिलला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार