काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने भएको छ ।
बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले एक विज्ञप्ति जारी गर्दै दोस्रो संस्करणको एनपिएलको मिति तोकेको हो
दोस्रो संस्करणको लागि मिनि अक्सन भइसकेको छ ।
पहिलो संस्करणको एनपिएल जनकपुर बोल्ट्सले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्