सुदूरपश्चिम प्रदेश प्रमुखसँग पृतनापति र प्रमुख जिल्ला अधिकारीको भेटघाट

धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख माननीय नजिर मियाँसँग सुदूरपश्चिम पृतनापति प्रकाश देउजा र कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले भेटघाट गरेका छन् ।

प्रदेश प्रमुख कार्यालयमा भएको भेटवार्ताका क्रममा प्रदेश प्रमुख मियाँले हालै सरुवा भएका पृतनापति देउजालाई बिदाइ गरेका थिए भने कैलालीमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी लम्साललाई स्वागत गरेका थिए ।

Seti Hospital

भेटघाट कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शेखर कुमार रोकाया, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीलगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार