नेप्से ९.१६ अंकले बढ्यो, ६ अर्ब १७ करोडको कारोबार

काठमाडौँ : आज नेप्सेमा परिसूचकमा वृद्धि भएको छ । नेप्से सोमबार ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा पुगेको हो ।

आजको कारोबारमा विभिन्न ३२० कम्पनीका एक करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

Seti Hospital

आज युनियन हाइड्रोको शेयर सबैभन्दा बढी ६.१० प्रतिशतले बढेको छ भने अपर स्याँगे हाइड्रोको शेयर ५.९४ प्रतिशतले बढेको छ । त्यस्तै सम्पदा लघुवित्तको शेयर अबैभंदा बढी ४.८१ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको २१ करोड ७५ लाख र बुटवल पावरको २० करोड ९५ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार