नेप्से सामान्य अंकले बढ्यो, कारोबार ७ अर्ब ४६ करोड

काठमाडौँ : आज नेप्सेमा परिसूचकमा सामान्य वृद्धि भएको छ । नेप्से विहिबार २.६२ अंकले बढेर २७८८.३६ विन्दुमा पुगेको हो ।

आजको कारोबारमा विभिन्न ३२० कम्पनीका एक करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार ७०४ मा कारोबार भएको नेप्सेले जनाएको छ ।

Seti Hospital

आज नेपाल रिपब्लिक मिडियाको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने पन्च कन्या माई हाइड्रोको शेयर ५.५६ प्रतिशतले बढेको छ । त्यस्तै एनआइसीएफसीको ८.३१ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको ४७ करोड १७ लाख र एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४१ करोड ७७ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार