कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिकामा एक जना मृत फेला परेका छन् ।
वेदकोट नगरपालिका ५ मल्लो पोल्खरी पूर्व झलेखोला मा एकजना पहिचान नखुलेका अन्दाजी ४० वर्षका व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । उनि नजिक सु प प्र ०२ ००३ प ६५६६ नम्वरको एफ जेड मोटरसाईकल पनि रहेको छ । विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्