खैरो हेरोइनसहित कञ्चनपुरबाट  २ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।


जिल्लाको बेलौरी नगरपालिका-१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००३ प ८२३१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक जिल्ला कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने २२ वर्षीय गणेश रावत र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २५ वर्षीय टेकराम चौधरीलाई पक्राउ गरिएको हो।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार