करेन्ट लागेर कञ्चनपुरमा  एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ।


बेदकोट नगरपालिका-१० चतहरी बस्ने ६० वर्षीय पदम सार्कीको करेन्ट लागेर मृत्यु भएको हो। शनिवार आफ्नै घरमा चालु अवस्थामा रहेको टेबुल पंखा उठाउने क्रममा करेन्ट लागेर सार्र्की घाईते भएका थिए। उनलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार