कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद गरिएको छ।


 भीमदत्त नगरपालिका-१० गड्डाचौकीबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख १८ हजार ५६० बराबरको भन्सार छलीको सामान बरामद गरिएको हो। भन्सार छलीको बिभिन्न किसिमका कपडा तथा किराना लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक कार्वाहीको भन्सार कार्यालय गडडाचौकी कञ्चनपुरमा बुझाएको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार