रक्तदान सचेतनाका लागि धनगढीमा र्‍याली

धनगढी । रक्तदान सचेतनाका लागि कैलालीको धनगढीमा र्‍याली निकालिएको छ । बैतडी समाज कैलालीले १६औं रक्तदान कार्यक्रमको पूर्वसन्ध्यामा र्‍याली निकालेको हो । 

धनगढीको चौराहादेखि पार्कको मोडसम्म पञ्चेबाजासहित र्‍याली निकालिएको थियो । रक्तदानलाई प्रोत्साहन गर्ने नारा लगाउँदै बाजागाजासहित र्‍याली निकालिएको बैतडी समाजले जनाएको छ । 

Seti Hospital

रक्तदान कार्यक्रम भने उद्योग वाणिज्य संघ कैलालीको सहकार्यमा भोलि धनगढीको पदमा नर्सिङ कलेजको प्राङ्गणमा हुने बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार