बैतडीको दोगडाकेदारमा नयाँ प्रमुख प्रशासकीय अधिकृत जोशी हाजिर

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन्। बैतडीको डिलाशैनी गाउँपालिका घर भएका नरेशराज जोशी दोगडाकेदार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका हुन्।

जोशीलाई केही दिन पहिला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दोगडाकेदार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको थियो। नयाँ प्रमुख प्रशासकीय अधिकृत जोशीलाई सोमबार गाउँपालिकामा स्वागत गरिएको छ।

Seti Hospital

गाउँपालिकामा हाजिर भएका उनलाई गाउँपालिकका जनप्रतिनिधि र कर्मचारीहरुले अबिर र खादा लगाएर स्वागत गरेका गाउँपालिकाका प्रवक्ता दिनेशप्रसाद भट्टले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार