पत्रकार मीनबहादुर बमलाई पत्नी शोक

धनगढी : पत्रकार मीनबहादुर बमलाई पत्नी शोक परेको छ । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा डोटी जिल्ला शाखाका पूर्वअध्यक्ष बमकी ३१ वर्षीया श्रीमती शव्या शाही बमको सोमबार निधन भएको हो । 

उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

Seti Hospital

डोटीको बोगटान फुड्सील गाउँपालिका–७ चनुकाँडा घर भएका बमको परिवार धनगढी उपमहानगरपालिका–७ शक्तिनगरमा बसोबास गर्दै आएको छ । उनको मंगलबार दिउँसो त्रिवेणी घाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार