देउवालाई दलको नेताबाट हटाउने शेखरको प्रयास

काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला आफूनिकटका पार्टीका सांसदहरूसँग संसदीय दलको नेता परिवर्तनबारे छलफलमा जुटेका छन् । अहिले शेखर समूहका सांसदहरूबीच यसबारे छलफल भइरहेको छ ।

शेखरले बहुमत जुटाएर कांग्रेस संसदीय दलको नेता बन्ने प्रयास गरिरहेको चर्चा छ । सभापति शेरबहादुर देउवा केपी शर्मा ओलीपछि एमालेको समर्थनमा प्रधानमन्त्री बन्ने सहमति छ । 

Seti Hospital

तर त्यसअगाडि नै बहुमत जुटाएर शेखरले दलको नेता बन्न चाहेका छन् । कांग्रेसमा प्रधानमन्त्री बन्ने अवसर आए संसदीय दलको नेता भएकै हुनुपर्ने व्यवस्था छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार