समाचारको विषयमा मेयरबाट धम्की खेपेका पत्रकार मृत फेला

काठमाडौं : पत्रकार रवीन्द्र प्रजापति आफ्नै घरमा मृत फेला परेका छन् । रौतहटको कटहरिया नगरपालिका– ५ का  ३० वर्षीय प्रजापति शनिबार राति करिब ९ बजे घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

परिवारका सदस्यहरूले तत्कालै नजिकैको स्वास्थ्य चौकी हुँदै गरुडास्थित ग्राण्डी अस्पताल पुर्‍याएका थिए । तर, उपचारका क्रममा राति १० बजे चिकित्सकले मृत घोषणा गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी दीपक रायले जानकारी दिए ।

Seti Hospital

उनले जेठको अन्तिम सातामा समाचार सम्प्रेषणको विषयलाई लिएर कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालबाट धम्कीसमेत पाएको बताइएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार