अमरगढी किल्लामा निर्माण हुँदै कोतघर

डडेल्धुरा :  ऐतिहासिक अमरगढी किल्लामा निर्माण गरिएको कोतघर एकै वर्षमा भत्किएपछि नयाँ निर्माण थालिएको छ । 

डडेल्धुरा सदरमुकामको सबैभन्दा अग्लो स्थान अमरगढी नगरपालिका–५ मा अवस्थित किल्लामा चार वर्षपहिले २०७७ मा २० लाख रुपैयाँ लागतमा निर्माण गरिएको कोतघर एकवर्ष नपुग्दै भत्किएको थियो । ढुङ्गाले चिनाई गरेर पत्थरले छानो छाइएको कोतघरको छानोको धुरीखाँबो लच्किएपछि भत्किने अवस्थामा पुगेको थियो । 

Seti Hospital

चालु आर्थिक वर्ष २०८१र८२ मा डेढ करोड लागतमा कोतघरसँगै किल्लाभित्र र बाहिर पत्थर बिछ्याउने गरी ठेक्का सम्झौता भएको सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्राविधिक दीपक ओझाले जानकारी दिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार