नक्कली नोट र लागूऔषधसहित एक जना पत्रकार पक्राउ

दाङ : कोहलपुर नक्कली नोट र लागूऔषधसहित एक जना पत्रकार पक्राउ परेका छन् ।

१ हजारका ५१ वटा नक्कली नोट र १९ किलो अफिमसहित कोहलपुरबाट सञ्चालित जनगर्जन नेटवर्क प्रालिमा कार्यरत पत्रकार मनबहादुर सहकारीलाई आज पक्राउ गरिएको इप्रका कोहलपुरका प्रमुख डिएसपी लक्ष्मी खनालले जानकारी दिइन ।

Seti Hospital

सहकारीलाई उनकै कार्यालयबाट पक्राउ गरिएको हो । उनलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार