दार्चुलाको पस्ती चेकपोष्टबाट भन्सार छलिको ८५ बण्डल भारतीय बिडी बरामद

दार्चुला : दार्चुलाको पस्ती चेकपोष्टबाट भन्सार छलिको ८५ बण्डल भारतीय बिडी बरामद गरिएको छ ।

सोमवार  दार्चुलाबाट गोकुलेश्वरतर्फ आइरहेको से १ ज २६८ नम्बरको जीपमा संका लागेर चेकजाँच गर्दा ८५ बण्डल भारतीय (घोडा बिडी) बरामद् गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिए ।

Seti Hospital

प्रहरीले बरमद गरिुएको बिडी भन्सार कार्यालय दार्चुलालाई बुझाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । पछिल्लो समय दार्चुलामा अबैद् रुपमा बिडी ओसारपोसारका घटनाहरु भइरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार