कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढी :   कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–९ शिखरझालाका दिलबहादुर चौधरीका १४ वर्षीय छोरा आर्यन चौधरीलाई करेन्ट लागेको थियो ।

घोडाघोडी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ । करेन्ट लाग्नुको कारण खुलेको छैन । अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार