कञ्चनपुरमा गोठमा आगलागी हुदाँ चार लाखको क्षति

कञ्चनपुरः कञ्चनपुरमा गोठमा आगलागी हुदाँ चार लाखको क्षति भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुर बस्ने किस्न अवस्थीको दुई तले इटा र जास्ताले बनेकोगाई गोठमा बिद्युतको तार सट भई आगलागी हुँदा गाई गोठ भित्र रहेका खाद्यान्न, काठ लगायतका सामान गरी अन्दाजी मुल्य ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ। आगलागीबाट मानबिय तथा चौपाय क्षेती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार