धनगढी : कैलालीको धनगढीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन । आइतबार राती धनगढी उपमहानगरपालिका – १० जुगेडाबाट धनगढी उपमहानगरपालिका – ९ बंग्राकटानका ३३ वर्षीय नारायण बिक पक्राउ परेका हुन ।
उनको साथबाट ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्