दार्चुलामा भिरबाट लडेर ३५ बर्षीया महिलाको मृत्यु

दार्चुला : दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ५ बस्ने ३५ वर्षीया मानमती बडूको सोहि वडाकै ठड्याकाठा भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बिहान घरबाट घाँस काट्न गएकी बडू भीरबाट लडेर गम्भिर घाईते भएको अस्थामा प्रहरीले उद्धार गरेर जिल्ला अस्पताल दार्चुला पुर्याइएको भएपनी चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार