काठमाडौँ : रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न माओवादीका कोशी प्रदेशका पूर्व सभामुख बाबुराम गौतम रास्वपा पार्टी कार्यालयमै जाने भएका छन्।
रविमाथि राजनीतिक प्रतिशोध भएको भन्दै सहभागी हुन आफु १ बजे जान लागेको बताए ।
कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया दिनुहोस्