राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै !

काठमाडौं : नेपाल राष्ट्र बैंककले आज आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गर्दैछ। बिहीबार साँझ मौद्रिक नीतिको प्रस्ताव सञ्चालक समितिको बैठकमा लगेको थियो।

आज बस्ने सञ्चालक समितिको बैठकबाट स्वीकृत भएपछि मौद्रिक नीति सार्वजनिक हुनेछ। राष्ट्र बैंकले ल्याउन लागेको यो ५९ औं मौद्रिक नीति हो। राष्ट्र बैंकले उक्त नीति नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत् सार्वजनिक गर्ने जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार