एनपीएल : मोन्टी देसाईलाई प्रमुख प्रशिक्षक घोषणा गर्दै काठमाडौं गोर्खाज

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को एक फ्रेन्चाइज काठमाडौं गोर्खाजले हाइ प्रोफाइल प्रशिक्षक भित्र्याउने भएको छ । नेपाली राष्ट्रिय टीमका पूर्व प्रमुख प्रशिक्षक मोन्टी देसाईले एनपीएलको दोस्रो संस्करणमा काठमाडौं गोर्खाजलाई प्रशिक्षण दिने भएका हुन् ।

आज ६ बजे साँझ मोन्टीको नाम घोषणा गर्ने तयारी उक्त फ्रेन्चाइजले गरेको छ । उनको नियुक्ति प्रक्रिया लगभग टुंगिएको स्रोतले जानकारी दियो । काठमाडौं गोर्खाजको फेसबुक पेजमा पनि यसको संकेत गरिएको छ । करण केसी मार्की खेलाडी रहेको काठमाडौं गोर्खाज एनपीएलको पहिलो संस्करणमा पाचौं स्थानमा रहेको थियो ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार