करेन्ट लागेर टीकापुरका एक युवाको मृत्यु

टीकापुर : कैलालीको टीकापुर नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । टीकापुर–९, पायलगाउँका २२ वर्षीय धुरु लुहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरभित्रको टिनको छानामा ठोक्किएर उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरिक्षक नविनराजा बुढाथोकीले जानकारी दिए । करेन्ट लागेर घाइते भएका लुहारलाई उपचारका लागि टीकापुर अस्पताल पुयाइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार