सुदूरपश्चिममा चालु आर्थिक वर्ष असारमामात्रै ३० प्रतिशत बढी बजेट खर्च

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा असारमामात्रै ३० प्रतिशत बढी बजेट खर्च गरेको छ । योजना कार्यान्वयन चरणको अन्तिमसम्म थोरै बजेट खर्चेको प्रदेश सरकारले असारमामात्रै नौ अर्ब १० करोड रुपियाँ खर्च गरेको हो ।

यस आर्थिक वर्षमा प्रदेश सरकारले कुल २२ अर्ब २८ करोड (७०.५० प्रतिशत) बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । जसमा पुँजीगत खर्च १२ अर्ब ४७ करोड (६६.५० प्रतिशत), चालु खर्च नौ अर्ब ८० करोड (७६.८१ प्रतिशत) रहेको प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले जानकारी दिए ।

Seti Hospital

कुल ३१ अर्ब ५३ करोड ६६ लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले गत जेठ मसान्तसम्म १३ अर्ब १८ करोड रुपियाँ बजेट खर्चेको थियो । असार २५ गतेमात्रै एकैदिन दुई अर्बभन्दा बढी रकम भुक्तानी भएको जोशीले बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार