टेलिकमको नेटवर्कमा समस्या, इन्टरनेट स्पिड घट्यो

धनगढी । मंगलबार बिहानैदेखि समस्या आएको नेपाल टेलिकमको नेटवर्कमा अझै पनि समस्या देखिएको छ ।

बिहानैदेखि समस्या देखिएपछि नेपाल टेलिकमको सीममार्फत इन्टरनेट चलाउनेहरु समस्यामा परेका छन् ।

Seti Hospital

अन्तराष्ट्रिय सेवा प्रदायकमध्ये एकको नेटवर्कमा समस्या देखिएपछि डेटा ट्राफिक वैकल्पिक सेवा प्रदायकमार्फत सञ्चालन भइरहेकोले अत्याधिक चापका कारण इन्टरनेट स्पिड घटेको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार समस्या समाधान गर्ने प्रयास भइरहेको छ । तर समस्या भने समाधान भएको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार