नेकपा एकीकृत समाजवादीले रामकुमारी झाँक्रीलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ। पार्टीको अनुशासन आयोगले तीन दिनभित्र लिखित जवाफ दिन निर्देशन दिएको छ।

नेता सोमप्रसाद पाण्डेका अनुसार आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको हो। झाँक्रीले आइतबार बुटवलमा अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा लागेको भन्दै सार्वजनिक टिप्पणी गरेकी थिइन्। त्यही अवसरमा उनले पार्टीमा अर्ली महाधिवेशनको मागसमेत गरेकी थिइन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार