काठमाडौं : साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ७.४९ अंकले बढेको छ । यससँगै सेसन अवधिमा सूचक २६६७.८९ अंकको विन्दुमा आएको छ ।
यस सेसनमा १ करोड ११ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ५७ कम्पनीको १४ हजार ८४९ कित्ता सेयर कारोबार भएको छ ।
प्रतिक्रिया दनुहोस्