गायक दिपक बोहराको “कलेजी रेटी गई” सार्वजनीक

बैतडी : गायक तथा सर्जक दिपक बोहराको नयाँ देउडा ठाडी भाका “कलेजी रेटी गई” सार्वजनीक भएको छ। लभ लाईट म्यूजीक स्टुडीयो युटूब च्यानलबाट भिडियोसहित गित सार्वजनीक भएको हो।

बोहराको लय र कम्पोज रहेको गितलाई बिरेन्द्र अंशुले गाएका छन। बिजय थापा मगरले एरेन्ज गरेको गित बिशेष डिजिटल रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको गितका सर्जक बोहराले बताए।

Galaxy

मिलन बिछोडमा आधारीत गितको भिडियोमा थापा कमल विवेक, कल्पना नेपाली र गोविन्द गिरिले सुन्दर अभिनय गरेका छन। गितको भिडियोलाई थापा कमल विवेकले निर्देशन गरेका हुन। विगतका गितहरुजस्तै यो गितलाई पनि माया गरिदिन गायक तथा सर्जक बोहराले अनुरोध गरेका छन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार