कैलालीमा ८० वर्षीया वृद्धाको ह*त्या

धनगढी : कैलालीमा एक वृद्धाको ह*त्या गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान जानकी गाउँपालिका–९ अमरावतीमा ८० वर्षीया माता देवी शाही आफनै मृत फेला परेकी हुन । उनको धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरी ले बताएको छ ।

प्रहरीका अनुसार उनी एक्लै घरमा बस्दै आएकी थिइन । उनको छाती र घाटीमा धारिलो हतियार प्रहार गरिएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शव परीक्षण का लागि टिकापुर अस्पतालमा राखिएको प्रहरीले बताएको छ । 

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार