‘जवाफदेहिता र समन्वय सुदृढ पार्न साझा प्रयास जरुरी’

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पारदर्शिता, जवाफदेहिता र समन्वयलाई सुदृढ पार्न साझा प्रयास जरुरी रहेको बताए।

प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रमको आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको प्रादेशिक निर्देशक समितिको दोस्रो बैठकमा उनले यस्तो बताए । प्रदेश विकासको प्राथमिकता, योजना र कार्यक्रमलाई साझा दृष्टिकोणबाट कार्यान्वयन गर्न आवश्यक रहेको मुख्यमन्त्रीको भनाइ थियो ।

Seti Hospital

उनले प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रमले सुशासन कायम र क्षमता अभिवृद्धिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । “कार्यक्रमले जनप्रतिनिधिलाई थप उत्तरदायी र जिम्मेवार बनाइ जनतालाई डेलिभरी दिन भूमिका खेलेको छ”, उनले भने । प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम प्रदेशको ८८ वटै पालिकामा सञ्चालनमा रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार