बैतडीमा ६५ प्रतिशत रोपाइँ सम्पन्न

बैतडी : बैतडीमा ६५ प्रतिशत रोेपाइँ सम्पन्न भइसकेको छ। सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ सकिएको र आकाशे पानीको भरमा रोपाइँ गर्ने ठाउँमा रोपाइँ गर्न बाँकी रहेको बताइएको छ ।

बैतडीमा ५ हजार १२५ हेक्टर जमीनमा धानखेती गर्ने गरिएको छ। धानखेती हुने जमीन मध्ये ५२ प्रतिशतमा मात्रै सिँचाइ सुविधा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। बाँकी जमीनमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार