मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं : मुगु आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २:३४ बजे मुगुको जिमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको धक्का मुगु आसपासका जिल्लामा पनि महसुस भएको थियो । प्रारम्भिक जानकारीअनुसार अहिलेसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । यस विषयमा थप विवरण आउन बाँकी रहेको मापन केन्द्रले जनाएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार