धनगढीमा लागुऔषधसहित एक किशोर पक्राउ

धनगढी : कैलालीको धनगढीबाट लागुऔषधसहित एक किशोर पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट १८ वर्षीय किशोर लागुऔषधसहित पक्राउ परेका हुन्।

प्रहरीले उनको साथबाट एक ग्राम ७१० मिलिग्राम लागुऔषध फेला पारेको छ। प्रहरी चौकी कैलाली गाउँको टोलीले उनलाई पक्राउ परेको हो। घटनाका विषयमा प्रहरीले थप अनुसन्धान जारी रहेको बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार