ग्लोबल आईएमई बैँक लम्कीका प्रमुख कार्यालयमै कुटिए !

धनगढी : ग्लोबल आईएमई बैँक लम्कीका शाखा प्रमुख हरिस चन्द्र भट्ट कार्यालयमा नै कुटिएका छन्। लम्कीस्थित शाखा प्रबन्धक भट्ट बिहिवार कार्यालयमा नै कुटिएका हुन्। भट्टले इलाका प्रहरी कार्यालय, लम्कीमा कार्यालयमा नै कुटपिट भएको उजुरी दिएपछि अमित भण्डारी पक्राउ परेका छन्।

बैँकर्स क्लब लम्कीले ध्यानाकर्षण पत्र सार्वजनिक गरेको छ। क्लबले कार्यालय समयमा नै शाखा प्रबन्धकमाथि गालीगलौज र कुटपिट भएको बताइएको छ। बैँकका कर्मचारीमाथि स्वतन्त्र रूपमा काम गर्ने वातावरणमाथि हस्तक्षेप भएको आरोप क्लबको छ। घटनामा सङ्लन्नमाथि कारबाहीका लागि मागसमेत गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार