यी २० विधिबाट हेर्न सकिन्छ एसईईको नतिजा

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज प्रकाशन गर्ने तयारी भइरहेको जनाएको छ । वोर्डले परीक्षाको नतिजा प्रकाशन गर्न डेमो हेर्ने, बोर्ड बैठक डाकेर निर्णय गर्ने लगायतका काम धमाधम भइहरहेको  बताएको छ । 

आज बस्ने भनिएको बोर्ड बैठकले नतिजा कहिले सार्वजनिक गर्ने भन्ने निर्णय गर्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन् ।

Seti Hospital

शिक्षकहरुको आन्दोलनका कारण कापी परीक्षणमा केही बिलम्ब भएपनि समयमै नतिजा प्रकाशन गर्न जुटेको बोर्डको भनाइ छ । नतिजालाई त्रुटीरहित बनाउन प्रयास भइरहेको भन्दै बोर्डले प्राविधिक समस्या नदेखिए आजै साँझसम्ममा नतिजा सार्वजनिक गर्ने बताएको छ । 

बोर्डले यसपटक विभिन्न २० वटा माध्यमबाट नतिजा हेर्न सकिने भन्दै सूचना समेत जारी गरिसकेको छ । ५ वटा एसएमएस र आइभीरआर विधि र १५ वटा विभिन्न अनलाइन र वेवसाइटबाट नतिजा हेर्न सकिने वोर्डको भनाइ छ । 

see-notice-1750999760.jpeg

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार